Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


हत्याको विरोधमा उत्रियो एमाले, ८ जना पक्राउ, ‘हत्यारा’विरुद्ध किटानी जाहेरी

एमाले सांसद आनन्द पोखरेल र पार्वत गुरुङको नेतृत्वमा निकालिएको विरोधर्‍यालीमा सहभागीहरुले हत्यारालाई कारबाहीको माग गरेका छन् । विरोधर्‍याली सातदोबाटोबाट सुरु भएर जिल्ला प्रहरी कार्यालय दोलखामा पुगेको थियो । अनुसन्धानका लागि बुधबार बिहान जुँगु पुगेको दोलखाका प्रहरी नायव उपरीक्षक रविन कार्कीको टोलीले शंकास्पद ८ जनालाई पक्राउ गरी थुनामा राखेको छ । घटनामा संलग्न जोसुकै भएपनि हदैसम्मको…