Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


केपी ओलीलाई इमान्दार तानाशाह भन्दै बाबुराम भट्टराईले लगाए तीन आरोप

काठमाडौं, पुस २२ । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीलाई इमान्दार तानाशाह, परिवर्तन विरोधी र वाह्य शक्तिको मतियार जस्ता तीन गम्भीर आरोप लगाउनुभएको छ । नेकपा दाहाल–नेपाल समूहले बानेश्वरमा गरेको कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा)का राष्ट्रिय परिषद् अध्यक्षसमेत रहनुभएका भट्टराईले ओली परिवर्तन विरोधी भएको आरोप लगाउनुभएको हो । कार्यक्रममा भट्टराईले भन्नुभयो, ‘जेलबाट निस्किएर आएपछि उहाँ…