काठमाडौं, असार २९ । पूर्वराजा ज्ञानेन्द्र शाहले देशभर बाढी–पहिरोले पुर्याएको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ । सोमबार साँझ ‘प्रेस नोट’ जारी गर्दै उहाँले यो वर्षको वर्षात्को कारण देशका विभिन्न भागमा बाढी–पहिरो र डुबानबाट धेरैले ज्यान गुमाएको, घाइते हुनुपरेको, आफ्नो घर–गोठ तथा जायजेथा गुमाउनुपरेको र धेरै घरबारविहीन भएको सुन्दा, देख्दा र बुझ्दा अत्यन्त दुःखी भएको उल्लेख…