Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


नेपाली कांग्रेसले संवैधानिक संकटबाट देशलाई पार लगाउँछ– केन्द्रीय सदस्य गिरी

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य किरण गिरीले अहिले देखिएको संवैधानिक संकटबाट देशलाई पार लगाउन पार्टी लागि परेको बताउनुभएको छ । ईमेज टेलिभिजनसँग कुराकानी गर्दै उहाँले अदालतले संसद पुर्नस्थापना गर्न नसके कांग्रेसको प्राथामिकता निर्वाचन हुने बताउनुभयो । यस्तै, निर्वाचनसँगै महाधिवेसनको काम अघि बढाउने उहाँको भनाइ छ । उहाँसँगको विस्तृत कुराकानी भिडियोमा हेर्नुहोस्– https://youtu.be/OX7hSFlLOB8