Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


नेपालनिकट नेता भन्छन्-‘अध्यक्षद्वयको निर्णयलाई सहमतिको अन्तिम दस्तावेज मान्न सकिँदैन’

काठमाडौं, भदौ २५ । डेढ महिनादेखि रोकिएको नेकपा स्थायी कमिटी बैठक शुक्रबार (भोलि) बस्दैछ । बैठकमा सरकारको कामको समीक्षादेखि 'एमसीसी' परियोजनाको भविष्य र जनमतद्वारा अस्वीकृत वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने विषयमा छलफल हुनेछ । तर, वरिष्ठ नेता माधव नेपालले उठाएको एक व्यक्ति एक पदको मुद्दा भने ओझेलमा परेको छ । एक व्यक्ति एक पदको वकालत गर्दै…