Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


थापाको भर्चुअल बैठक, राजनीतिक घटनाक्रम र भावी योजनाबारे छलफल

काठमाडौं, भदौ २६ । कोरोना (कोभिड १९) को महामारीका कारण राजनीतिक गतिविधी ठप्प प्रायः भएको समयमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा भने देशव्यापी रुपमा नेता कार्यकर्ताहरुसँग भर्चुअल बैठकमा व्यस्त हुनुहुन्छ । बैठकमा कोभिड १९ को प्रभाव र बढ्दो संकट, मुलुकको पछिल्लो राजनीतिक घटनामक्रम, पार्टी एकता र भावी योजनाका बारेमा छलफल गरिएको छ । मुलुकको…