काठमाडौं, कात्तिक १२ । जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीमा आवद्ध सबै सक्रिय कार्यकर्ताको मासिक लेबी तोकेको छ । यस्तै, पार्टीको तर्फबाट विभिन्न लाभको पदमा नियुक्त व्यक्तिहरुको पनि मासिक लेबी तोकिएको छ । केन्द्रीय कार्यकारिणी समितिको हालै सम्पन्न बैठकको निर्णयअनुसार जसपाले पार्टीका संघीय सांसदहरुलाई मासिक जनही १५ हजार रुपैयाँ लेबी तोकेको छ । यस्तै, केन्द्रीय…