काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद उत्कर्षमा पुगेका बेला पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीसँगै सती नजान सुझाव दिनु भएको छ । प्रधानमन्त्री ओली आफ्नो कुबाटोमा दृढ रहेको भन्दै भट्टराईले उहाँसँगै सती नजान सुझाउनु भएको हो । पूर्व प्रधानमन्त्री भट्टराईले विश्व कम्युनिष्ट…