Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


काँग्रेस पदाधिकारी बैठक आज पनि बस्दै

काठमाडौं । नेपाली काँग्रेसको पदाधिकारी बैठक आज पनि बस्दैछ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा हिजोकै एजेण्डामा केन्द्रीत हुने नेताहरुले बताएका छन् । हिजो आगामी महाधिवेशन, पार्टीभित्र देखिएको आन्तरिक विवाद र कोरोना महामारी नियन्त्रणमा सरकारका काम कारवाहीका विषयमा छलफल भएको थियो । कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले पार्टीभित्र वरिष्ठ नेता रामचन्द्र…