Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


काँग्रेस शीर्ष नेताहरुको बैठक आज बस्दैं

काठमाडौं । नेपालीका काँग्रेसका शीर्ष नेताहरुको बैठक आज बस्दैछ । पार्टीभित्र देखिएको विवाद हल गर्न नेताहरुले छलफल गर्न लागेका हुन् । पदाधिकारी तथा पूर्वपदाधिकारी र केही केन्द्रीय सदस्य सहभागी हुने बैठकमा पछिल्लो समय वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका २७ केन्द्रीय सदस्यले राखेका १६ बुँदे विरोध पत्रबारे छलफल हुनेछ । कांग्रेसले १४ औं महाधिवेशन र पार्टीभित्रका…