काठमाडौं, कात्तिक २३ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टी गम्भीर मोडमा पुगेको भन्दै आफूलाई सहयोग गर्न वरिष्ठ नेता माधव कुमार नेपालको सहयोग माग्नु भएको छ । बैठक डाक्न सचिवालयका बहुमत सदस्यहरूले लिखित माग गरेको भोलिपल्ट उहाँले नेता नेपाललाई बालुवाटार बोलाएर तीनघण्टा भलाकुसारी गर्दै सहयोग माग्नु भएको हो । तर नेता नेपालले पार्टी…