Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


निर्वाचनकाे समयमा एक हप्ता सार्वजनिक बिदा हुने

काठमाडौँ । निर्वाचन आयोगले आमनिर्वाचनका लागि तीन दिन बिदा दिन सरकारलाई सिफारिस गरेको छ । आयोगले सरकारलाई पत्राचार गर्दै फागुन २१ गते हुने चुनावका लागि फागुन २०, २१ र २२ गते तीन दिन बिदा दिन सिफारिस गरेको हो । निर्वाचन आयोगका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईले आयोगले विदाका लागि सरकारलाई आग्रह गरेको र मन्त्रिपरिषद् बैठकले निर्णय…