Logo २३ असार २०८३, मंगलबार | Wed Jul 8 2026


जाँचबुझ आयाेगले ओलीको घरमै गएर लियाे बयान

काठमाडाैं । भदौ २३ र २४ गतेको जेनजी आन्दोलन छानबिन गर्न बनेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बयानको औपचारिकता पुरा गरेको छ । आयोगले सहसचिव मार्फत प्रश्नहरु पठाएर लिखित बयान लिएको हो । भदौ २३ गते झण्डै दुई दर्जन जेनजी युवाहरुको ज्यान जाने घटनाका मूख्य जिम्मेवार ठानिएका ओलीसंग आयोगले बयानका…