Logo २९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026


संवैधानिक आयोगले गरेका सिफारिस कार्यान्वयन गर्न वर्तमान सरकार प्रतिवद्धः मन्त्री घिसिङ

काठमाडाैं । उर्जा, जलस्राेत तथा सिंचाई मन्त्री कुलमान घिसिङले संवैधानिक आयोगले गरेका सिफारिसहरु कार्यान्वयन गर्न वर्तमान सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ। ललितपुरमा शुक्रबार आयोजित एक कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले वर्तमान सरकार आयोगले गरेका सिफारिसहरु कार्यान्वयन गर्न प्रतिवद्ध रहेको बताउँदै कुन विषयमा कार्यान्वयन नभएको हो त्यसबारे थप छलफल गरिने बताउनुभयो ।…