काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा केन्द्रित हुन पार्टीका नेता कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ । एमालेको शनिवार आयोजित केन्द्रिय कमिटीको बैठकमा उहाँले निर्वाचनको तयारी गर्न निर्देशन दिनुभएको हो । उहाँले निर्वाचनको वातावरण बनि नसकेको भएपनि निर्वाचन गर्नुपर्ने बताउनुभयो । नेताहरुलाई विभिन्न लाञ्छना तथा आरोप लगाउने, फसाउन खोज्ने जस्ता प्रवृत्ति अझै रहेको उल्लेख…