काठमाडाैं ।आगामी फागुन २१ गते हुने निर्वाचनका लागि १४३ दल निर्वाचन आयोगमा दर्ता भए । जेन जी आन्दोलनको बलमा प्रतिनिधिसभा विघटन भएपछि हुन लागेको निर्वाचनमा भाग लिन मात्रै २५ नयाँ दल थपिए । निर्वाचनको मुखमा नयाँ दल थपिनु स्वभाविक भएपनि फागुन २१ को निर्वाचनका लागि दर्ता भएका केही दलले पूराना दललाई राम्रै धक्का दिने देखिएको…