Logo २८ चैत्र २०८२, शनिबार | Sun Apr 12 2026


कांग्रेसका कूल ९ लाख क्रियाशील सदस्यमध्ये ३ लाखले मात्रै नवीकरण गरे

काठमाडौं । नेपाली कांग्रेसका करिब ९ लाख क्रियाशील सदस्यमध्ये ३ लाखले मात्र सदस्यता नवीकरण गरेका छन् । केन्द्रीय कार्यालयलाई ४६ जिल्लाबाट ३ लाख ९ हजार २ सय ५४ जनाले सदस्यता नवीकरण गरेको विवरण प्राप्त भएको हाे।जसमध्ये केन्द्रीय कार्यालयलाई इमेलमार्फत प्राप्त विवरण अनुसार १९ जिल्लाका १ लाख ६३ हजार ८ सय ८ क्रियाशील सदस्यमध्ये १ लाख…