Logo २३ कार्तिक २०८३, सोमबार | Mon, Nov 9, 2026


एमसीसी सम्झौताको पछिल्लो अवस्थाबारे बोर्ड बैठकमा समीक्षा

काठमाडौं । नेपालमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको पछिल्लो अवस्थाबारे एमसीसीको बोर्ड बैठकमा समीक्षा गरिएको छ । एमसीसीको मुख्यालय वाशिङ्टन डीसीमा भएको बैठकमा नेपालको संसदबाट एमसीसी अनुमोदनका लागि भएका प्रयासबारे छलफल भएको हो । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनको अध्यक्षतामा भएको बोर्ड बैठकमा एमसीसी अनुमोदनलाई अगाडि बढाउनका लागि एमसीसीको उच्चस्तरीय टोलीले महिनाको सुरुमा गरेको नेपाल भ्रमण…