काठमाडौं । नेपाली काँग्रेसको संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षबीच मंगलवार दिनभर चरण चरणमा भएको वार्ता बिनानिर्णय टुंगिएपछि महाधिवेशन निर्वाचनतर्फ केन्द्रित भएको छ । विषेश महाधिवेशन पक्षधरले राखेका अन्य सबै विषयमा सहमति नजिक पुगेपनि पार्टी नेतृत्व छोड्न तयार नभएपछि जारी विषेश महाधिवेशन निर्वाचनको तयारीमा जुटेको हो । संस्थापन पक्षले निर्वाचनमा एमालेसँग सहकार्य नगर्न, विशेष महाधिवेशनको…