Logo १४ चैत्र २०८२, शनिबार | Sun Mar 29 2026


समानुपातिक मतगणना अपडेट: रास्वपा ५१ लाख ३९ हजार मतका साथ अग्रस्थानमा (विवरणसहित)

काठमाडाैं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । समानुपातिक मतगणनामा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फराकिलो अग्रता बनाईरहेको हाे । निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार समानुपातिकतर्फ १ करोड ७ लाख ३९ हजार ७ सय १५ मतगणना हुँदा रास्वपाले ५१ लाख ३९ हजार २ सय ३५ मत कटाएको छ । कांग्रेसले १७…