Logo २६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026


‘निर्वाचनका सन्दर्भमा राजनीतिक दललाई सुरक्षाकै चिन्ता’

काठमाडाैं । राजनीतिक दलहरुले सरकारले आगामी फागुन २१ गते हुने निर्वाचनको सुरक्षाको विषयलाई लिएर चिन्ता व्यक्त गरेका छन्। निर्वाचन आयोगले बिहीबार निर्वाचन कार्यतालिकाका सन्दर्भमा राजनीतिक दलहरुसँग आयोजना गरेको छलफलमा दलहरुले सुरक्षाको विषयलाई प्राथमिकताका साथ उठाएका हुन् । जनता समाजवादी पार्टी, नेपालका नेता प्रकाश अधिकारीले निष्पक्ष निर्वाचन हुनेमा विश्वास दिलाउन आवश्यक रहेको बताउनुभयो । उहाँले राजनीतिक…