Logo १८ असार २०८३, बिहिबार | Thu Jul 2 2026


कमजोरीबाट नसिक्नेलाई इतिहासले माफी दिँदैन–गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले इतिहासको कमजोरीबाट नसिक्ने हो भने अप्ठेरोमा पर्ने चेतावनी दिनुभएको छ । काठमाडौंमा आइतबार गरिएको एक कार्यक्रममा नेता थापाले कांग्रेसलाई गल्ती गर्ने छुट नभएको पनि बताउनुभयो । कसैको नाम नलिई इतिहासको कमजोरीबाट नसिक्ने हो भने उसलाई अफ्ठ्यारो हुने बताउनुभएका थापाको इशारा पार्टी सभापति एवं प्रधानमन्त्री देउवातर्फ लक्षित थियो ।…