काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कसैले चाहँदैमा एमालेलाई सिध्याउन नसक्ने बताउनुभएको छ । बिहीबार भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले कुनै एक व्यक्तिले चाहँदैमा एमाले सिध्याउन नसक्ने बताउनुभयो । नेपाली कांग्रेसका नेता गगनकुमार थापालाई लक्षित गर्दै भ्याकुम लगाएर एमाले सक्ने सपना नदेख्न आग्रह गर्नुभयो । थापाले केही दिनअघि भक्तपुरको एक कार्यक्रममा आगामी…