Logo ५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026


हाम्रो गठबन्धन देखेर कतिपय पार्टीको होसहवास उडेको छ : माधव नेपाल

चितवन । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पाँच दलिय गठबन्धनलाई देखेर कतिपय पार्टीको होसहवास उडेको बताउनुभयो । गठबन्धलाई कसैल पनि हराउन नसक्ने दाबी गर्नुभयो । समाजवादी प्रेस संगठन नेपाल जिल्ला शाखा चितवनले शुक्रबार भरतपुर विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा नेकपा (एमाले)प्रति संकेत गर्दै अध्यक्ष नेपालले गठबन्धन बलियो रूपमा रहेको बताउँदै तीनै तहको निर्वाचनसम्मै…