Logo ५ असार २०८३, शुक्रबार | Sat Jun 20 2026


राजनीतिक परिवर्तनको नेतृत्व अध्यक्ष दाहालले गर्नुभयो : अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मुलुकमा प्राप्त राजनीतिक परिवर्तनको नेतृत्व नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले गरेको दावी गर्नुभएको छ । पार्टी निकट पत्रकारहरूको संगठन प्रेस सेन्टर नेपाल एशोसिएट प्रदेश समितिले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा उहाँले मुलुकमा भएको राजनीतिक परिवर्तन माओवादी र त्यसको नेतृत्व प्रचण्डको आँट र साहसबाट मात्रै सम्भव भएको बताउनुभयो । मुलुकमा भएको…