संखुवासभा । सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठले संघीय निजामती ऐन अध्यादेशबाटै भए पनि ल्याउने बताउनुभएको छ । संखुवासभामा पत्रकारहरूसँग कुरा गर्दै उहाँले अध्यादेशबाटै भए पनि ऐन ल्याउने बताउनुभयो । निजामती ऐन पारितपछि कर्मचारी भित्र देखिएको गतिरोध अन्त्य हुने उहाँको विश्वास छ । राजनीतिक गतिरोधका कारण ऐन संसदबाट पारित हुन नसक्दा ४० प्रतिशत कर्मचारी र ५०…