Logo २७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026


आगामी निर्वाचनमा भाग लिने राजनीतिक दलको संख्या ३३ पुग्यो

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा भाग लिनका लागि दर्ता हुने दलको संख्या ३३ पुगेको जनाएकाे छ। आयोगका अनुसार बुधबारसम्म २५ वटा दल दर्ता भएकोमा बिहीबार थप ८ दल दर्ता भएका हुन्। बिहीबार दर्ता हुने दलमा निरबहादुर श्रेष्ठ नेतृत्वको जनप्रजातान्त्रिक पार्टी नेपाल, प्रितम मुखिया नेतृत्वको विकासशील जनता…