Logo २५ चैत्र २०८२, बुधबार | Thu Apr 9 2026


बाबुराम भट्टराई, जनार्दन शर्मा र सन्तोष परियारले आज पार्टी एकता घोषणा गर्दै

काठमाडौं । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियान र सन्तोष परियारले आज संयुक्त रूपमा पार्टी एकता घोषणा गर्दैछन्। काठमाडौँस्थित राष्ट्रिय सभागृहमा आयोजना हुने वृहत् घोषणासभाका सबै तयारी पूरा भएको नेसपा नयाँ शक्तिका प्रचार विभाग प्रमुख रेखी गुरुङले जानकारी दिएका छन् । तीन मुख्य समूहसँगै अन्य वैकल्पिक राजनीतिक…