Logo २३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026


‘म जेनजी युवा भन्दा कम छैन’: संयोजक दाहाल

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले आफूहरू जेनजी युवा भन्दा कम नभएको बताउनुभएकाे छ। काठमाडाैंमा बिहीबार जनता समाजवादी पार्टीसहित ४ घटकसँगको एकता सभालाई सम्बोधन गर्दै उहाँले नेकपा जेनजी युवाहरूको असली अभिभावक भएको बताउनुभएकाे हाे। उहाँले भन्नुभयाे,-'हामी यहाँ उपस्थित भएको नेताहरू उमेरको हिसाबले उत्तरार्धतिर छौं। तर राष्ट्रप्रतिको जिम्मेवारीप्रति समाजवादको यात्रामा अगाडि बढ्नुपर्छ भन्ने कुरामा हामी…