काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसले सबै ७७ वटै जिल्लामा अधिवेशन सकाएको छ । सबै जिल्लामा नेतृत्व चुनिएका छन् । करिब ६ वर्षको अन्तरालमा गरिएको अधिवेशनले सबै जिल्लामा नेतृत्व स्थापित गरेको हो । सभापति देउवा पक्षले ४४ जिल्लामा सभापति जित्दा शेखर कोइराला पक्षले ३३ जिल्लामा सभापति जितेको छ । यस पटकको अधिवेशनमा काँग्रेसभित्र परम्परागत गुटहरु भत्किए…