काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । नुवाकोटको किस्पाङ गाउँपालिका भवनको आज उद्घाटन गर्दै उहाँले निष्पक्ष निर्वाचनका लागि सबै सरोकारवालाहरु प्रतिबद्ध हुनुपर्ने बताउनुभयो । प्रधानमन्त्री देउवाले अमेरिकी सहयोग परियोजना एमसीसीको विषयमा भ्रम फैलाइएको भन्दै भ्रम फैलाउनेहरू नै एमसीसीको निर्णय प्रक्रियामा सामेल…