Logo १८ कार्तिक २०८३, बुधबार | Wed, Nov 4, 2026


ललितपुरको महालक्ष्मीमा एमाले गठबन्धन भन्दा निकै अगाडि

काठमाडौं । स्थानीय तहको जारी मतगणनामा ललितपुरको महालक्ष्मी नगरपालिकामा नेकपा एमालेका उम्मेदवार गठबन्धनका उम्मेदवार भन्दा निकै अघि बढेका छन् । महालक्ष्मीमा नेकपा एमालेबाट मेयरमा हरिगोबिन्द श्रेष्ठ र उपमेयरमा बीणा केसी सुवेदी उम्मेदवार रहनु भएको छ । त्यसैगरी गठबन्धनको तर्फबाट मेयरमा नेकपा माओवादी केन्द्रका शिव कट्टेल र उपमेयरमा नेपाली कांग्रेसबाट लक्ष्मी महर्जन उम्मेदवार रहनु भएको छ…