Logo ९ असार २०८३, मंगलबार | Tue Jun 23 2026


भारतले लिटरमै १६ रुपैयाँ बढाएर पठायो पेट्रोलको मूल्य

काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी)ले पेट्रोलको मूल्य प्रतिलिटर १६ रुपैयाँ बढाएर पठाएको छ । नेपाल आयल निगमका अनुसार भारतबाट बुधबार प्राप्त मूल्यअनुसार पेट्रोल प्रतिलिटर १६ रुपैयाँ ३७ पैसा, डिजेल २४ रुपैयाँ ४९ पैसा र हवाई इन्धन १८ रुपैयाँ ८९ पैसाले बढेर आएको हो । बढेको यो मूल्यअनुसार पाक्षिक नोक्सानी ५ अर्ब ३० करोड पुग्ने…