Logo २३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026


निजी क्षेत्रको विश्वास अभिवृद्धि गर्नेगरी काम गरिरहेका छौँः उद्योगमन्त्री सिन्हा

काठमाडाैं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले सरकारले निजी क्षेत्रको विश्वास अभिवृद्धि गर्नेगरि काम गरिरहेको बताउनुभएको छ । सोमवार नेपाल आर्थिक पत्रकार समाज ९सेजन० २९ औँ वार्षिक साधारण सभामा उहाँले यस्तो बताउनुभएको हो । उहाँले अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको निजी क्षेत्रको विश्वास अभिवृद्धि गर्ने, लगानीको सुरक्षा गर्ने, लगानीको वातावरणमा सुधार गर्ने, सरकारी नीतिगत र…