Logo २४ असार २०८३, बुधबार | Wed Jul 8 2026


सामाजिक सञ्जाल नियमन विधेयक फिर्ता लिने सरकारको निर्णय

काठमाडौं । सरकारले ‘सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१’ फिर्ता लिने निर्णय गरेको छ। मन्त्रिपरिषद् बैठकले उक्त विधेयक फिर्ता लिने प्रस्तावलाई औपचारिक स्वीकृति दिएको हो। सरकारका प्रवक्ता एव‌ गृहमन्त्री ओमप्रकाश अर्यालले बैठकका निर्णयबारे जानकारी दिँदै उक्त विधेयकलाई थप परिमार्जन र आवश्यक गृहकार्यका लागि फिर्ता लिने निर्णय भएको बताए।…