Logo २३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026


बजेट रोकिँदा कतिपय योजनाहरु अघि बढ्न सकेनन्ः सचिव राउत

काठमाडाैं । वाणिज्यसचिव कृष्णबहादुर राउतले चालु आर्थिक वर्षमा आएका कतिपय कार्यक्रमहरु बजेट रोक्का भएका कारण अघि बढ्न नसकेको बताउनुभएको छ । नेपाल उद्योग परिसंघले गरेको बजेट वाच कार्यक्रममा उहाँले चालु बजेटमा घोषणा भएका कतिपय कार्यक्रमहरुमा राखिएको बजेट रोकिँदा अघि बढ्न नसकेको बताउनुभयो । उहाँकाअनुसार बजेट रोक्का नीतिगत भन्दा पनि सानातिना कार्यक्रमहरुको बढी छन् । त्यसैले…