Logo २३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026


एमालेले महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने

काठमाडौं। नेकपा एमालेले आसन्न ११औं राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने भएको छ। एमाले उपमहासचिव प्रदीप ज्ञवालीले नेतृत्व चयन प्रक्रिया छिटो छरितो बनाउन यस पटक पनि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने बताउनुभएकाे हाे। एमालेले यसअघि चितवनमा सम्पन्न १०औं राष्ट्रिय महाधिवेशनमा पनि विद्युतीय भोटिङ मेसिन प्रयोग गरेको थियो। उहाँले भन्नुभयाे,-'हामीले नेतृत्व चयनका…