Logo ११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026


बागमती प्रदेशकाे प्रदेशसभा बैठक आज बस्दै

काठमाडौ । बागमती प्रदेशकाे प्रदेशसभा बैठक आज (मंगलबार) दिउँसो १ बजे बस्दैछ । मंगलबार बस्ने बैठकमा फागुन २९ र ३० गते बसेको प्रदेशसभा बैठकमा पेश भएका तीन विधेयकमा छलफल हुनेछ । बैठकले प्रदेश ऐन, प्रदेश विपद् व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक, प्रदेश सञ्चारमाध्यम व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक र…