Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


पार्टीले गरेको कारबाहीको अर्थ नभएको ओली र बास्तोला पक्षको निष्कर्ष

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबाट कारबाहीमा परेका हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धर्मेन्द्र बास्तोला पक्षको भेलाले पार्टीले गरेको कारबाहीको अर्थ नभएको निष्कर्ष निकालेको छ । हेमन्तप्रकाश र धर्मेन्द्र पक्षको भेलापछि एक प्रेस विज्ञप्ति जारी गर्दै विप्लवले गरेको कारबाही खारेज गर्दै आफ्ना सम्पूर्ण गल्ती सच्याउन उहाँलाई आग्रह गरिएको छ । विज्ञप्तिमा हेमन्तप्रकाश र…