स्याङ्जा । स्याङ्जाको वालिङ नगर कार्यपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र सम्मिलित गठबन्धनका उम्मेदवार विजयी भएका छन् । नगर कार्यपालिकाको महिला, दलित वा अल्पसङ्सख्यक ८ सदस्यमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धन टोली विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ । दलित तथा अल्पसंख्यकमध्ये नेपाली कांग्रेसका लोक बहादुर कुमाल, हरिलाल बिक र नेकपा माओवादीका…