Logo १४ असार २०८३, आइतबार | Mon Jun 29 2026


२० वर्षदेखि अनुत्तरित दरबार हत्याकाण्डको जिज्ञासा, जीर्ण बन्दै संग्रहालयका संरचना

काठमाडौं । राजतन्त्रको अन्त्यसँगै गणतान्त्रिक सरकारले राजसंस्थाको नासोका रूपमा रहेको नारायणहिटी दरबारलाई संग्रहालयमा रुपान्तरण गर्‍याे । पूर्वराजा, राजपरिवारका सदस्यको कोठमाचोटादेखि दैनिक झल्काउने सबै सामग्री संग्रहालयमा सुरक्षित राखिएको छ । तर, राजा वीरेन्द्रको परिवारको हत्याकाण्ड भएको ठाउँका सम्पूर्ण भौतिक संरचना भत्काइँदा इतिहासमाथि गम्भीर धोका मात्र भएको छैन, २० वर्षअघिको त्यो दुःखद् घटनाबारे जिज्ञासा राख्नेहरू स्वयं अनुत्तरित…