Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्तावमा छलफल गर्न एमालेको माग, गठबन्धनको बेवास्ता

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा विरुद्धको महाअभियोग प्रस्ताव अघि बढाउन प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले दवाव दिएको छ । तर आफ्नो स्वार्थपूर्तिका लागि छापामार शैलीमा राणाविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता गराउने सत्ता गठबन्धनका प्रमुख दल नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी भने यस विषयमा बेखबर जस्तै बनेका छन् । गत फागुण…