काठमाडौं । प्रतिनिधिसभा सांसद नारायणप्रसाद खतिवडाले सिसडोलवासीमाथि गरिएको प्रहरी दमनको विरोध गर्नुभएको छ । बिहीबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद खतिवडाले जेठ २४ र २५ गते फोहोर व्यवस्थापनका नाममा सिसडोलवासीमाथि भएको दमन उचित नभएको भन्दै विरोध गर्नुभएको हो । खतिवडाले स्थानीय निर्वाचनमा चुनाव चिन्ह रहेको लौरो अहिले नुवाकोटे जनताको टाउको र ढाडमा बजारिन पुगेको…