Logo २९ चैत्र २०८२, आइतबार | Mon Apr 13 2026


पोखरा महानगरपालिकामा मेयर र उपमेयरमा गठबन्धनको अग्रता

पोखरा । पोखरा महानगरपालिकाको मेयर र उपमेयरमा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता कायम गरेका छन् । आइतबार दिउँसोसम्म ३ हजार मतगणना हुँदा मेयरका लागि सत्ता गठबन्धनतर्फका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का धनराज आचार्यले १ हजार १ सय २१ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका कृष्ण थापाले १ हजार ४० मत प्राप्त…