सुनसरी । धरान उपमहानगरपालिकाको निर्वाचनमा कांग्रेसले अग्रता कायमै राखेको छ । गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका मेयरका प्रत्यासी किशोर राईले २ हजार ३ सय २६ मत प्राप्त गरि अग्रस्थानमा हुनुहुन्छ । स्वतन्त्रबाट निर्वाचन लडेका हर्क सम्पाङ्ले एक हजार ५ सय ६९ मत प्राप्त गरि दोस्रो स्थानमा हुनुहुन्छ । एमालेकी मन्जु भण्डारीले एक हजार २ सय ६८…