Logo २९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026


डोटीको जोरायल गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमाले विजयी

काठमाडौ । डोटीको जोरायल गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेकपा एमाले विजयी भएकाे छ । एमालेका दुर्गा दत्त ओझा ३ हजार ४ सय ४९ मतसहित अध्यक्ष पदमा विजयी हुनुभएकाे हाे । उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रसेका दिपककुमार विष्ट ३ हजार ४ सय १२ ल्याएर पराजित हुनुभएकाे छ । एकीकृत समाजबादीका किरण मल्लले १ हजार ६…