काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायमै छ । उहाँले एमालेका केशव स्थापितलाई १३ हजार ६६१ मतले पछि पार्दा नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहमाथि १४ हजार ५७२ मतको अग्रता बनाउनुभएको छ । कुल ७८ हजार ३६० मतगणना हुँदा शाहले २९ हजार ५८२, स्थापितको १५ हजार ९२१ र सिंहको १५ हजार १० मत…