Logo २८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026


पोखरामा १७ हजार ८०६ मत गणना गर्न बाँकी, धनराज र मन्जु जित नजिक

पोखरा । पोखरा महानगरपालिकाको मेयरमा नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्य र उपमेयरमा मन्जु गुरुङ जितनजिक पुगेका छन् । १ लाख २५ हजार ५ सय २० मत गणनामा गर्दा आचार्य ४ हजार २९ मत र मन्जु ३ हजार ५ सय ७७ मतले अगाडि हुनुहुन्छ । उहाँले अहिलेसम्म ५० हजार ६ सय १२ मत ल्याउनुभएको छ भने…