Logo १७ असार २०८३, बुधबार | Wed Jul 1 2026


सांसदले समयको ख्याल गर्न नसक्दा आधामै टुङ्गिन्छ वाक्य

काठमाडौं । प्रतिनिधिसभाको शून्य समयमा बोल्ने अधिकांश सांसदहरूले समयको ख्याल गर्न नसक्दा आफ्ना भनाइलाई पूर्णता दिन सकेनन् । बिहीबारको प्रतिनिधि सभाको शून्य समयमा पनि यस्तै माहोल देखियो । शून्य समयमा बोल्ने अधिकांश सांसदहरूले समयको पावन्दीमा रहेर विषयवस्तु प्रस्तुत गर्न नसक्दा आधा वाक्यमै भनाइ टुङ्ग्याउनुपर्‍यो । सांसदहरूले धेरै विषयवस्तु राख्न त खोजे तर कुनै पनि विषयलाई…