Logo २८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026


मन्त्रिपरिषद् निर्णय : दुई प्रहरी अधिकृतको बढुवा, ३३ अर्ब ऋणका लागि वार्ता टोली गठन

काठमाडौं । सरकारले दुई प्रहरी अधिकृतलाई बढुवा गर्ने भएको छ । जेठ ६ गते बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेललाई सशस्त्र प्रहरी बल, नेपालको प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा नियुक्ति गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न सोमबार मन्त्रालयल आयोजित पत्रकार सम्मेनलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले…